दफा १९
जलाधार संरक्षण अधिकृतको नियुक्ति
यस ऐनको प्रयोजनको लागि नेपाल सरकारले आवश्यकतानुसार जलाधार संरक्षण अधिकृतहरु नियुक्ति गर्न सक्नेछ । त्यसरी जलाधार संरक्षण अधिकृतहरु नियुक्ति नभएको अवस्थामा सो अधिकृतको काम गर्न नेपाल सरकारले अन्य कुनै अधिकृतलाई तोक्न सक्नेछ ।